उद्दार पछि सुधार भो म मा येशुको कृपाले
प्रसस्त आशिष् आयो घरमा पबित्र बचनले )२पबित्र बचनले
(बाटो सत्य र जीवन मात्र छ येशुमा )२
(यसैले पुग्दैछु सारा सन्सार मा )२
(यहि छ अधिकार मेरो लागि यसकारण गाउदैछु )२
(चाखी हेर प्रभु अति भलो हुनुहुन्छ )२
(यसैले गाउदैछु सबैले सुननिदेउ)२
(साचो आराधक उहाँको लागि निस्चय खाचो छ )२
उद्दार पछि सुधार भो गाउमा येशुको कृपाले
प्रसस्त आशिष् आयो मण्डलिमा पबित्र वचनले पबित्र बचनले