Back to Top

Bholi Video (MV)

Performed By: Durdharsha
Language: English
Length: 3:02
Written by: Amit Ghimire

Durdharsha - Bholi Lyrics
Official

भोलि साँच्चै आको भए म mars मा हुन्थे
शायद Musk सँग बहस गर्दै supercars मा हुन्थे
पृथिवी मान्थे सानो, moon र stars मा डुल्थे
तर आज बिहान म त्यही आफू सुत्या खाटमा उठे
Side मा हेरे छैन कोही
मेरो life तांई न तूंई
Girlfriend पनि रहेन है
अर्कै बिहे गरि अनि dependent मा बाहिर गई
भोलि कहिलै आइन
मैले गर्छु गर्छु भन्या काम केही गर्न पाहिन
खाली सपना सजाए रमाएँ
योजना हरू सबै योजना मै सीमित गराए
थालनी केही नगरी कल्पना मै हराए
त्रुटि गल्ती हुन्छ भनि शायद निकै डराए
म मान्छे हुँ भन्ने भुलेर perfection लाई पछ्याए
त्यसैले सफलता को किताब को सुरु भएन पहिलो अध्याय
र समय बित्दै जांदा मैले निराशा मात्र कमाए
समय बित्दै जांदा मैले निराशा मात्र कमाए
भोलि साँच्चै आको भए पाउँथे shows हरू टन्न
हुन्थ्यो जोस र उमङ्ग हुन्थे hoes हरू टन्न
4, 5 album drop scene मा सब्शे hot
दिनुपर्थ्यो शायद मैले pose हरू टन्न
तर आइन मसँग छन् शोक हरू टन्न
पश्चाताप ग्लानि अनि अवसोस् हरू टन्न
खोक्रो हांसो ओठमा टाँसि हान्छु joke हरू टन्न
हाहाहाहा
भोलि भोलि भन्दा भन्दै बिते कैयन् वर्ष
जोश जाँगर बिलाए रित्तेकै हुन् हर्ष
Overthink गर्दा गर्दै निकै भैयो f*cked up
Procrastinator भए talent को के नै रह्यो अर्थ
सुनाइराछु गीतहरू पश्चातापको केर्दै म
Realise पनि गर्छु सबै बसे भनि एक्लै म
तर आज पनि फरक छैन अझै छु है त्यस्तै म
शायद दैव पनि दिक्क पर्छन् म झारेलाई हेर्दै अं
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.

Writer: Amit Ghimire
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Durdharsha

Tags:
No tags yet