Back to Top

Kali Prasad Baskota - Maya Raicha Ra (feat. Sadeekshya Kattel) Lyrics



Kali Prasad Baskota - Maya Raicha Ra (feat. Sadeekshya Kattel) Lyrics
Official




माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
कहिले माया शित झै
कहिले घाम झै रैछ र
त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
कहिले माया शित झै
कहिले घाम झै रैछ र
त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
म धर्ती तिमी आकाश भए
पछि त क्षितिज झल्किन्छ नी
उज्यालो दिन ढले पछि
मात्र तारा चम्किन्छ नी
म धर्ती तिमी आकाश भए
पछि त क्षितिज झल्किन्छ नी
उज्यालो दिन ढले पछि
बल्ल तारा चम्किन्छ नी
कहिले माया खोला झैँ बग्दो रैछ
कहिले बगर रैछ नी
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
कहिले माया शित झै
कहिले घाम झै रैछ र
त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
कहिले माया शित झै
कहिले घाम झै रैछ र
त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
कहिले माया शित झै
कहिले घाम झै रैछ र
त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
म धर्ती तिमी आकाश भए
पछि त क्षितिज झल्किन्छ नी
उज्यालो दिन ढले पछि
मात्र तारा चम्किन्छ नी
म धर्ती तिमी आकाश भए
पछि त क्षितिज झल्किन्छ नी
उज्यालो दिन ढले पछि
बल्ल तारा चम्किन्छ नी
कहिले माया खोला झैँ बग्दो रैछ
कहिले बगर रैछ नी
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
कहिले माया शित झै
कहिले घाम झै रैछ र
त डर रैछ नि
माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि
[ Correct these Lyrics ]
Writer: Kali Baskota
Copyright: Lyrics © O/B/O DistroKid, Songtrust Ave




Kali Prasad Baskota - Maya Raicha Ra (feat. Sadeekshya Kattel) Video
(Show video at the top of the page)

Tags:
No tags yet