Back to Top

kidsandheroes - Birey Nepali Lyrics



kidsandheroes - Birey Nepali Lyrics
Official




नेपाल र नेपालीलाई बिरेको सलाम
अभावमा बाच्नु हाम्रो बानिबेहोरा हो
पिउनलाई पानी खानलाई दुई छाक
टाउको माथि छानो अभाव , धनको मानो अभाव
बिरेको बोली नि अभाव होला धन्दा नमान्नुहोस
सबै भ्रम होनि
बिरे नि एक भ्रमकारी हो
बिरे हरेक नेपालीको अवशोशण हो
बिरेले लुट्छ, मार्छ
बिरे त्यही पनि ठिकै छ नि
हुन लाई राम्रो धेरै छैन नेपालमा
यस्तै होस्
तपाईं राम्रो भए म राम्रो, यो भ्रम नि राम्रो
सबै असल छन , म असल छु
सबै असल छन , म असल छु
भ्रम भुमरीमा हामी आदिबासी
विभाजित विभाजित छौँ हामी जनजाती
भ्रम भुमरीमा हामी आदिबासी
विभाजित विभाजित छौँ हामी जनजाती
उदार लक्ष्य मेरो म तिमी मा (छु)
सुधार कर्म मेरो अरु के खोज्या छौ ?
हात समाएर हामी अगि बढ्ने (छौँ)
साथ समाएर यो देश बनाउने छौँ
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
गरिबको घरमा कस्को आँखा जान्छ
आवाजलाई चर्को नबनाए सम्म
हुँदा खाने सधैं गरी खाने
हुने खाने चाँही किन रमाउने?
उदार लक्ष्य मेरो म तिमी मा (छु)
सुधार कर्म मेरो अरु के खोज्या छौ ?
हात समाएर हामी अगि बढ्ने (छौँ )
साथ समाएर यो देश बनाउने छौँ
ए बिरे दाई, देश बेच्ने हो देश ?
हँ! लिने हो त ?
कती मा दिने ?
लिने भए लिनु न त, म मिलाएर दिन्छु
सेकेन्ड हेन्द छ के रे, एस्सो मिलाइदिने भए त..
ल ठिकै छ, तपाईं लग्नुस् न केही छैन
जाबो अरब खरब त तपाईं को खल्ती मै छ नि
माचि**! मेरो देश बेच्छस, मेरो आमालाई बेच्छस
तलाई यहीँ गाड्दीउँ ? यहीँ गाड्दीउँ ?
ए केटा हो, लैजा एलाई
(Laughter)
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




नेपाल र नेपालीलाई बिरेको सलाम
अभावमा बाच्नु हाम्रो बानिबेहोरा हो
पिउनलाई पानी खानलाई दुई छाक
टाउको माथि छानो अभाव , धनको मानो अभाव
बिरेको बोली नि अभाव होला धन्दा नमान्नुहोस
सबै भ्रम होनि
बिरे नि एक भ्रमकारी हो
बिरे हरेक नेपालीको अवशोशण हो
बिरेले लुट्छ, मार्छ
बिरे त्यही पनि ठिकै छ नि
हुन लाई राम्रो धेरै छैन नेपालमा
यस्तै होस्
तपाईं राम्रो भए म राम्रो, यो भ्रम नि राम्रो
सबै असल छन , म असल छु
सबै असल छन , म असल छु
भ्रम भुमरीमा हामी आदिबासी
विभाजित विभाजित छौँ हामी जनजाती
भ्रम भुमरीमा हामी आदिबासी
विभाजित विभाजित छौँ हामी जनजाती
उदार लक्ष्य मेरो म तिमी मा (छु)
सुधार कर्म मेरो अरु के खोज्या छौ ?
हात समाएर हामी अगि बढ्ने (छौँ)
साथ समाएर यो देश बनाउने छौँ
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
गरिबको घरमा कस्को आँखा जान्छ
आवाजलाई चर्को नबनाए सम्म
हुँदा खाने सधैं गरी खाने
हुने खाने चाँही किन रमाउने?
उदार लक्ष्य मेरो म तिमी मा (छु)
सुधार कर्म मेरो अरु के खोज्या छौ ?
हात समाएर हामी अगि बढ्ने (छौँ )
साथ समाएर यो देश बनाउने छौँ
ए बिरे दाई, देश बेच्ने हो देश ?
हँ! लिने हो त ?
कती मा दिने ?
लिने भए लिनु न त, म मिलाएर दिन्छु
सेकेन्ड हेन्द छ के रे, एस्सो मिलाइदिने भए त..
ल ठिकै छ, तपाईं लग्नुस् न केही छैन
जाबो अरब खरब त तपाईं को खल्ती मै छ नि
माचि**! मेरो देश बेच्छस, मेरो आमालाई बेच्छस
तलाई यहीँ गाड्दीउँ ? यहीँ गाड्दीउँ ?
ए केटा हो, लैजा एलाई
(Laughter)
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
बिरे बिरे बिरे नेपाली
बिरे खैरे बिरे नेपाली
[ Correct these Lyrics ]
Writer: Sanjit Shakya
Copyright: Lyrics © O/B/O DistroKid




kidsandheroes - Birey Nepali Video
(Show video at the top of the page)


Performed By: kidsandheroes
Language: English
Length: 4:24
Written by: Sanjit Shakya

Tags:
No tags yet