Back to Top

kidsandheroes - Buddhu Pariwar Lyrics

theme

kidsandheroes - Buddhu Pariwar Lyrics
Official




दाजुभाइ टाढा पुगे
__ गर्नु आए छिमेकी
तर कालो मन भएकी
स्वास्नी चाँही त्रिनेत्री
अन्योल अवस्थामा
बाबु र आमा
लुटेर गए सबै
मौका को फाइदा मा
आउ दाजु फर्कि हिँडौ
यो गति देख्नै सकिन
पहिले मेरो बुद्धि
अहिले झन बुझ्नै सकिन
अन्योल अवस्थामा
बाबु र आमा
लुटेर गए सबै
मौका को फाइदा मा
मौका को फाइदा मा
मौका को फाइदा मा
मौका को फाइदा मा
मौका को..
दाजुभाइ फर्कि आए
मिलीजुली घर बनाए
सुख चाँही खोज्दै हिँडे
हात भने कहिले समाए ?
यस्तै रमाइला अन्त्य
सबैको हुँदैनन्
मात्र सुखको नाम
जिन्दगी होइन
अन्योल अवस्थामा
हाम्रै नेपाल आमा
लुटेर गए सबै
मौका को फाइदा मा
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

दाजुभाइ टाढा पुगे
__ गर्नु आए छिमेकी
तर कालो मन भएकी
स्वास्नी चाँही त्रिनेत्री
अन्योल अवस्थामा
बाबु र आमा
लुटेर गए सबै
मौका को फाइदा मा
आउ दाजु फर्कि हिँडौ
यो गति देख्नै सकिन
पहिले मेरो बुद्धि
अहिले झन बुझ्नै सकिन
अन्योल अवस्थामा
बाबु र आमा
लुटेर गए सबै
मौका को फाइदा मा
मौका को फाइदा मा
मौका को फाइदा मा
मौका को फाइदा मा
मौका को..
दाजुभाइ फर्कि आए
मिलीजुली घर बनाए
सुख चाँही खोज्दै हिँडे
हात भने कहिले समाए ?
यस्तै रमाइला अन्त्य
सबैको हुँदैनन्
मात्र सुखको नाम
जिन्दगी होइन
अन्योल अवस्थामा
हाम्रै नेपाल आमा
लुटेर गए सबै
मौका को फाइदा मा
[ Correct these Lyrics ]
Writer: Sanjit Shakya
Copyright: Lyrics © O/B/O DistroKid
LyricFind




kidsandheroes Buddhu Pariwar Video


Performed By: kidsandheroes
Language: English
Length: 3:29
Written by: Sanjit Shakya

Tags:
No tags yet