Back to Top

kidsandheroes - Hariyo Din Lyrics



kidsandheroes - Hariyo Din Lyrics
Official




यहाँ झरी परि राख्या छ
हामीलाई मनमा पर्या छैन
जानु छ, ल्याउनु छ, बनाउनु छ
पुग्न माथि
यहाँ झरी परि राख्या छ
हामीलाई मनमा पर्या छैन
जानु छ, ल्याउनु छ, बनाउनु छ
पुग्न माथि
आउ तिमी र म
चट्टानित होऔँ न
हाँसी-हासीँ एक अर्कालाई
हेरौँ न
आउ तिमी र म
चट्टानित होऔँ न
हाँसी-हासीँ एक अर्कालाई
हेरौँ न
ऊऊऊऊ
ऊऊऊऊ
ऊऊऊऊ
ऊऊ
आउ तिमी र म
चट्टानित होऔँ न
हाँसी-हासीँ एक अर्कालाई
हेरौँ न
आउ तिमी र म
चट्टानित होऔँ न
हाँसी-हासीँ एक अर्कालाई
हेरौँ न
हरियो छ दिन
हरियो तिमी र म
हरियो छ दिन
हरियो यो संसार
हरियो छ दिन
हरियो तिमी र म
हरियो छ दिन
हरियो यो जीवन
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




यहाँ झरी परि राख्या छ
हामीलाई मनमा पर्या छैन
जानु छ, ल्याउनु छ, बनाउनु छ
पुग्न माथि
यहाँ झरी परि राख्या छ
हामीलाई मनमा पर्या छैन
जानु छ, ल्याउनु छ, बनाउनु छ
पुग्न माथि
आउ तिमी र म
चट्टानित होऔँ न
हाँसी-हासीँ एक अर्कालाई
हेरौँ न
आउ तिमी र म
चट्टानित होऔँ न
हाँसी-हासीँ एक अर्कालाई
हेरौँ न
ऊऊऊऊ
ऊऊऊऊ
ऊऊऊऊ
ऊऊ
आउ तिमी र म
चट्टानित होऔँ न
हाँसी-हासीँ एक अर्कालाई
हेरौँ न
आउ तिमी र म
चट्टानित होऔँ न
हाँसी-हासीँ एक अर्कालाई
हेरौँ न
हरियो छ दिन
हरियो तिमी र म
हरियो छ दिन
हरियो यो संसार
हरियो छ दिन
हरियो तिमी र म
हरियो छ दिन
हरियो यो जीवन
[ Correct these Lyrics ]
Writer: Manogya Bishwakarma
Copyright: Lyrics © O/B/O DistroKid




kidsandheroes - Hariyo Din Video
(Show video at the top of the page)


Performed By: kidsandheroes
Language: English
Length: 2:41
Written by: Manogya Bishwakarma

Tags:
No tags yet