Back to Top

Aakha ko Noor Video (MV)




Performed By: Milan Newar
Language: English
Length: 5:53
Written by: Om Kerung


theme

Milan Newar - Aakha ko Noor Lyrics




मेरो मनको बागमा
फूल्ने फूलको सुवास हौँ तिमी
मेरो मुटु, मेरो धड्कन
मैले फेर्ने सास हौँ तिमी
मेरो मनको बागमा
फूल्ने फूलको सुवास हौँ तिमी
मेरो मुटु, मेरो धड्कन
मैले फेर्ने सास हौँ तिमी
सुनन प्रीये सुनन
हो~ सुनन प्रीये सुनन
तिमी मेरो प्रेम गीतको हौँ मिठो सुर
घाम र छाँया जुनको ज्योति
आँखाको नुर

तिमी सँग सँगै यो दुनियाँ
तिम्रै नजरबाट हेर्ने मन छ
हो~ हो हा~ हा
तिमी सँग सँगै यो दुनियाँ
तिम्रै नजरबाट हेर्ने मन छ
दुई फूल एक भुल
दुई फूल एक भुल
आगनीमा तिम्रै रहरबाट हेर्ने मन छ
मन्द मन्द मुस्कान
कस्तो मीठो कसुर हौँ तिमी
यो मिलनको चोखो प्रीत
न्यानो न्यानो फितुर हौँ तिमी
सुनन प्रीये सुनन
हो~ सुनन प्रीये सुनन
तिमी मेरो प्रेम गीतको हौँ मिठो सुर
घाम र छाँया जुनको ज्योति
आँखाको नुर

तिमी गीत भए म सरगम
ताल तिमी धुनमा मधुर म बनुला
हो~हो हा~हा
तिमी गीत भए म सरगम
ताल तिमी धुनमा मधुर म बनुला
जुनेली रात भए तिमी
जुनेली रात भए तिमी
प्रेमको अनुराग रित मै बनुला
सुस्त सुस्त छोइ मलाई
बहने निश्चल बतास हौँ तिमी
आत्मा साक्षी राखी भन्छु
मेरो निम्ति खास हौँ तिमि
सुनन प्रीये सुनन हो~ सुनन प्रीये सुनन
तिमी मेरो प्रेम गीतको हौँ मीठो सुर
घाम र छाँया जुनको ज्योति
आँखाको नुर
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

मेरो मनको बागमा
फूल्ने फूलको सुवास हौँ तिमी
मेरो मुटु, मेरो धड्कन
मैले फेर्ने सास हौँ तिमी
मेरो मनको बागमा
फूल्ने फूलको सुवास हौँ तिमी
मेरो मुटु, मेरो धड्कन
मैले फेर्ने सास हौँ तिमी
सुनन प्रीये सुनन
हो~ सुनन प्रीये सुनन
तिमी मेरो प्रेम गीतको हौँ मिठो सुर
घाम र छाँया जुनको ज्योति
आँखाको नुर

तिमी सँग सँगै यो दुनियाँ
तिम्रै नजरबाट हेर्ने मन छ
हो~ हो हा~ हा
तिमी सँग सँगै यो दुनियाँ
तिम्रै नजरबाट हेर्ने मन छ
दुई फूल एक भुल
दुई फूल एक भुल
आगनीमा तिम्रै रहरबाट हेर्ने मन छ
मन्द मन्द मुस्कान
कस्तो मीठो कसुर हौँ तिमी
यो मिलनको चोखो प्रीत
न्यानो न्यानो फितुर हौँ तिमी
सुनन प्रीये सुनन
हो~ सुनन प्रीये सुनन
तिमी मेरो प्रेम गीतको हौँ मिठो सुर
घाम र छाँया जुनको ज्योति
आँखाको नुर

तिमी गीत भए म सरगम
ताल तिमी धुनमा मधुर म बनुला
हो~हो हा~हा
तिमी गीत भए म सरगम
ताल तिमी धुनमा मधुर म बनुला
जुनेली रात भए तिमी
जुनेली रात भए तिमी
प्रेमको अनुराग रित मै बनुला
सुस्त सुस्त छोइ मलाई
बहने निश्चल बतास हौँ तिमी
आत्मा साक्षी राखी भन्छु
मेरो निम्ति खास हौँ तिमि
सुनन प्रीये सुनन हो~ सुनन प्रीये सुनन
तिमी मेरो प्रेम गीतको हौँ मीठो सुर
घाम र छाँया जुनको ज्योति
आँखाको नुर
[ Correct these Lyrics ]
Writer: Om Kerung
Copyright: Lyrics © O/B/O DistroKid
LyricFind

Back to: Milan Newar

Tags:
No tags yet