Back to Top

Sundar Upahaar Video (MV)




Performed By: Moch
Featuring: Gracy
Language: English
Length: 5:02
Written by: Moch Tamang




Moch - Sundar Upahaar Lyrics
Official




[ Featuring Gracy ]

मायाको खोजी जीवनमा
बुन्दै अनेकौं सपना
महसुस अभाव साथको
हुने गर्थो जीवनमा
हजारौं दिनको पर्खाइ
र प्रार्थनाको उत्तर
बनिएकै हौउ तिमी मेरो लागि
ईश्वरको सुन्दर उपहार
दुःखमा सुखमा तिम्रै साथ
घटीमा कमीमा पनि
उकाली ओराली हिॅड्नेछौं
हामी सॅगै सॅगै सधैं भरि
हजारौं दिनको पर्खाइ
र प्रार्थनाको उत्तर
बनिएकै हौउ तिमी मेरो लागि
ईश्वरको सुन्दर उपहार
मेरी(मेरो) माया तिमी नै हौउ
मेरी(मेरो) माया तिमी नै हौउ
मेरी(मेरो) माया तिमी नै हौउ
मेरो(मेरो) माया
आज यो हात तिम्रो थामेको छु
छोड्ने छैन यो कहिले अब
आज यो वाचा हामीले गरेकाछौ
टुट्ने छैन यो कहिले अब
आज यो हात तिम्रो थामेको छु
छोड्ने छैन यो कहिले अब
आज यो वाचा हामीले गरेकाछौ
टुट्ने छैन यो कहिले अब
हजारौं दिनको पर्खाइ
र प्रार्थनाको उत्तर
बनिएकै हौउ तिमी मेरो लागि
ईश्वरको सुन्दर उपहार
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

मायाको खोजी जीवनमा
बुन्दै अनेकौं सपना
महसुस अभाव साथको
हुने गर्थो जीवनमा
हजारौं दिनको पर्खाइ
र प्रार्थनाको उत्तर
बनिएकै हौउ तिमी मेरो लागि
ईश्वरको सुन्दर उपहार
दुःखमा सुखमा तिम्रै साथ
घटीमा कमीमा पनि
उकाली ओराली हिॅड्नेछौं
हामी सॅगै सॅगै सधैं भरि
हजारौं दिनको पर्खाइ
र प्रार्थनाको उत्तर
बनिएकै हौउ तिमी मेरो लागि
ईश्वरको सुन्दर उपहार
मेरी(मेरो) माया तिमी नै हौउ
मेरी(मेरो) माया तिमी नै हौउ
मेरी(मेरो) माया तिमी नै हौउ
मेरो(मेरो) माया
आज यो हात तिम्रो थामेको छु
छोड्ने छैन यो कहिले अब
आज यो वाचा हामीले गरेकाछौ
टुट्ने छैन यो कहिले अब
आज यो हात तिम्रो थामेको छु
छोड्ने छैन यो कहिले अब
आज यो वाचा हामीले गरेकाछौ
टुट्ने छैन यो कहिले अब
हजारौं दिनको पर्खाइ
र प्रार्थनाको उत्तर
बनिएकै हौउ तिमी मेरो लागि
ईश्वरको सुन्दर उपहार
[ Correct these Lyrics ]
Writer: Moch Tamang
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Moch

Tags:
No tags yet