Back to Top

Sailendra Singh MAC - Maya K Ho Lyrics

Sailendra Singh MAC - Maya K Ho Lyrics

माया के हो?

माया के हो?
कठिन प्रश्न, अझै कठिन छ यसलाई फेरी बुझाउन ।
माया के हो?
गारो छ भन्न, सायद हो कि एउटा तृष्णा या हो कि एउटा चाहना ।
माया त हो, एउतै भावना ।
फरक सरिर तर एउतै आत्मा ।
जति पायेनी नपुग्ने त्यो प्रेरणा, माया त हो साधना ।

माया के हो?
सायद आमाको ममता या सायद हो कि त्यो पल एउटा प्रेमीको अंगालोमा ।
माया के हो?
गारो छ पाउन, सायद हो कि अनन्त साथको कामना ।
माया त हो सायद आखाको भ्रम ।
उसको स्पर्स या मुटुको धड्कन ।
कहिले नछुट्ने भेटको हो कि कल्पना
माया त हो बाहना ।

माया त हो मिठो सम्झना
बिशाल हृदय, निस्वार्थी भावना ।
एउटा सहिदको बलिदान हो माया ।
माया त हो माया ।
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.

Writer: Sailendra Singh
Copyright: Lyrics © O/B/O DistroKid

Sailendra Singh MAC - Maya K Ho Video
(Show video at the top of the page)

Performed By: Sailendra Singh MAC
Length: 3:53
Written by: Sailendra Singh

Tags:
No tags yet