Back to Top

Aabhiskar Kc - Paye Khusi Lyrics

Aabhiskar Kc - Paye Khusi Lyrics
Official

तिम्रो नजर नफेर्नु है मलाई
मुटुमा फुलेको फूल टिपेर दिन्छु तिमीलाई
हाम्रो माया सधैँभरिलाई
भनेर छ अन्तर्ज्ञान गर्छन् बयान सबै नै ।
तिम्रो लजालु बानी
अनि हड्किला भाका
तिम्रो मनको कुरा मलाई थाहा छ।
मलाई तिमी भए पुग्छ
तिमीलाई म भए ढुक्क
पाउँछु खुसी तिमीमै।
पाए खुसी तिमीमै
हराए यो जुनी तिमीसँगै
छोड्दिन कहिले तिमीलाई
तिमी नभए म के नै?
ल सुन मलाई तिम्रो के के कुरा मनपर्छ भनेर
तिम्रो बोली, तिम्रो मुस्कान, तिम्रो आँखाका सपना
तिम्रो माया, तिम्रो छायामा पाउने त्यो शीतलता
तिम्रो हेराई, तिम्रो आँखामा गाजल लगाउने तरिका
तिम्रो रातो बिन्दी, रातो सारीमा भाको तस्बिर
भन्नु त धेरै छ तिमीलाई माया गर्छु म
भन्नु त धेरै छ तिमीलाई माया गर्छु म।
पाए खुसी तिमीमै
हराए यो जुनी तिमीसँगै
छोड्दिन कहिले तिमीलाई
तिमी नभए म के नै?
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.

Writer: Aabhiskar Kc
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Aabhiskar Kc

Aabhiskar Kc - Paye Khusi Video
(Show video at the top of the page)

Performed By: Aabhiskar Kc
Language: English
Length: 3:21
Written by: Aabhiskar Kc

Tags:
No tags yet