Back to Top

Aavaas - Aansule Yo Mann Lyrics

Aavaas - Aansule Yo Mann Lyrics

आँसुले यो मन बहकिन्छ मातले पनि बहकिन्छ
रोकूँ भन्छु पीरहरु जलेर मन पग्लिदिन्छ

मायाको कुनै भर हुन्न कहाँकहाँ अल्झिदिन्छ
घाउ त बरु निको हुन्छ माया फेरि बल्झिदिन्छ
तलाउमा जून चहकिँदा मुहार उही झल्किदिन्छ
रोकूँ भन्छु पीरहरु जलेर मन पग्लिदिन्छ

फेवा र रुपा बेग्ला बेग्लै तरङ्ग उही फैलिदिन्छ
आँखा हो यो मनको ऐना पोल सबै खोलिदिन्छ
हत्केलाले घाम कसो'री छेकूँ चर्चा फेरि चलिदिन्छ
रोकूँ भन्छु पीरहरु जलेर मन पग्लिदिन्छ
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.

Writer: Achyut Phuyal
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Aavaas

Aavaas - Aansule Yo Mann Video
(Show video at the top of the page)

Performed By: Aavaas
Length: 5:25
Written by: Achyut Phuyal

Tags:
No tags yet