को. ल है, म त येशुको मायामा डुबे,
उहाकै प्रेममा म झुले -2
चाहे खुशी होस, चाहे दखु परोस ,
चाहे मेरो जीवनमा कुनै सफलता नहोस -2
ल है, म त येशुको मायामा डुबे,
उहाकै प्रेममा म झुले -2
वरपर खोजी hiडे माया पाउने आशामा,
तर मैले माया प्रेम Katai ni पाईन,
खोजी hide तल माथी भञ्ज्याङ् अni चौतारी,
येशुख्रीष्टमा बल्ल पाए मायाको छाहारी -2
मेरो येशुको प्रेम छ, मह भन्दा miठो,
चाkhi हेर उसलाई जीवन diने बाटो -2
ल है म त येशुको मायामा डुबे
उहा कै प्रेममा म झुले.2
आज भोli जहााँ त्यही timiलाई देख्छु,
Tiम्रो याद आउदा खेरी प्ना
Rthana garna बस्छु।
गाउ शहर तराई पहाड hiमाल बेशी जान्छु
येशुख्रीष्टको प्रेमको शन्देश सबैलाई सुनाउछु -2
मेरो येशुमा जीवन छ, अनन्त अनन्तको,
Biश्वास गरे उनलाई जीवन diने बाटो -2
ल हैम त येशुको मायामा डुबे...2
चाहे खुसी होस....2
ल हैम त ....2